हाम्रो डुवार्स
हाम्रो डुआर्स सुरेश अधिकारी
भारत देशको राज्य पश्चिम बङ्गालको मुटुको टुक्रा कहलाउने भुमि क्षेत्र हाम्राे डुआर्स जलपाईगुडी जिल्ला, आलिपुरद्वार जिल्ला, कालिम्पोङ अनि कुचविहार जिल्लाको केही भागमा पर्दछ। यस क्षेत्रको चारैतिर चियाकमान अनि हरियाली वन जंगल हरूले घेरिएको छ। यस क्षेत्रमा चपरामारी वन्यजन्तु अभयारण्य, गोरूमारा राष्ट्रिय उद्धान, जल्दापाडा राष्ट्रिय उद्धान, बक्सा बाघ अभयारण्य इत्यादि जंगलहरु छन । यहां को वन जंगलमा पाईने जानवारहरू हाथी, बाघ , बाईसन , गैंडा, एक सिंग भएको गैंडा, तेन्दुवा, हरिन इत्यादि । यहां को चपरामारी वन्यजन्तु अभयारण्य जसको मोठ क्षेत्रफल 960 हेक्टर छ , जहाँ घुमने सही समय हो नवम्बर देखि मार्च महिना । 16जुन देखि 15सितम्वर सम्म जानवर हरू को प्रजनन को मौसम भएकोले बन्द गरिएको हुन्छ। यहां आदिवासी, नेपाली , बंगाली , बिहारी, मारवाडी इत्यादि जातिहरू मिलेर बसेका छन्। यहां को क्षेत्रिय भाषा बंगाली भएतापनि हिन्दी, नेपाली, सादरी, भोजपुरी भाषा बोलिन्छ। यस पवित्र भुमि डुवार्समा बग्ने प्रमुख नदिहरू टिस्टा , जलढाका, डाइना, कुचिडाईना, तोर्सा, सुनकोशी हो ।
अब हामीलाई जान्न पर्छ डुवार्स क्षेत्रको संदर्भ -
डुवार्स को दुई भाग पश्चिमी डुवार्स र पुर्वी डुवार्स 1864-65 को अघि भुटान देशको नियन्त्रणमा थियो । जब ब्रिटिश ले 1865मा कैप्टन हिदायत अली को नेतृत्वमा दुवार युद्ध पछि यस क्षेत्रलाई आफ्नो अधिकारमा पार्यो । यस युद्वमा भुटान ले आफ्नो क्षेत्रका लगभग पांचवटा मुख्य भु भाग हरू गुमाउनु परेको थियो। पश्चिमी डुवार्स 1586 देखि 1949 सम्म कुचविहार को अधिपति मा थियो अनि पूर्वी डुवार्स कोच हाँसोको राज्यको अधिकारमा थियो। कोच हाजो सरकार को प्रभारी अधिकारी लाई सुबेदार भनिन्थ्यो। अन्य दुईवटा डुवर्स कामरूप र दाराङ डुअर्स थियो। पूर्वी डुआर्सलाई आसामको ग्वालपारा जिल्लामा पूर्वी डुआर्सलाई आसामको ग्वालपारा जिल्लामा कामरूप डुवार्सलाई कामरूप जिल्लामा अनि दाराङ डुआर्स लाई दाराङ जिल्लामा मिलाइएको थियो। साथै पश्चिमी भागको पश्चिमी डुवार्स नामक एउटा नयाँ जिल्लामा परिवर्तन भयो। फेरि 1869 मा यसको नाउँ बदलिएर जलपाईगुडी जिल्ला गरिएको थियो। पश्चिमी डुआर्स जुन हामी डुआर्सको नामले चिन्दछौं जहाँ हाम्रो बास अनि गाँस छ। जहाँ भुटानको पहाडी क्षेत्र अनि भारतको मैदानहरू को माझ 18 मार्ग वा प्रवेश द्वारहरू छन्।
Our Dooars - Suresh Adhikari
The region known as "Our Dooars," often referred to as the heart of West Bengal, India, spans parts of the Jalpaiguri district, Alipurduar district, Kalimpong, and some areas of Cooch Behar district. Surrounded by lush tea gardens and verdant forests, this area is home to numerous natural sanctuaries such as Chapramari Wildlife Sanctuary, Gorumara National Park, Jaldapara National Park, and Buxa Tiger Reserve.
The wildlife here includes elephants, tigers, bison, rhinos (including the one-horned rhinoceros), leopards, and deer. The Chapramari Wildlife Sanctuary, which covers an area of 960 hectares, is best visited between November and March. It remains closed from June 16 to September 15, as this is the breeding season for the animals.
The population here comprises various communities, including Adivasis, Nepalis, Bengalis, Biharis, and Marwaris. While Bengali is the primary regional language, Hindi, Nepali, Sadri, and Bhojpuri are also spoken. The sacred land of Dooars is traversed by major rivers such as the Teesta, Jaldhaka, Daina, Kuchidaina, Torsa, and Sunkoshi.
Historical Context of Dooars
The Dooars region is divided into two parts: Western Dooars and Eastern Dooars. Before 1864-65, this area was under Bhutanese control. However, after the Dooars War of 1865, led by Captain Hidayat Ali, the British annexed this territory. As a result, Bhutan lost about five major regions.
Western Dooars was under the Cooch Behar kingdom from 1586 to 1949, while Eastern Dooars was under the control of the Koch Hajo kingdom. The chief officer of the Koch Hajo administration was known as the "Subedar." There were two additional regions, Kamrup and Darrang Dooars. Eastern Dooars was integrated into Assam's Goalpara district, Kamrup Dooars into Kamrup district, and Darrang Dooars into Darrang district.
The western part, initially referred to as Western Dooars, was later renamed Jalpaiguri district in 1869. This Western Dooars, now commonly known as Dooars, is where we reside, thrive, and connect. Situated between Bhutan's mountainous terrain and India's plains, it features 18 pathways or gateways that form its essence.
No comments